भूमि अध्यादेशमा के छ ? विवाद किन ?

भूमि सम्बन्धी अध्यादेश राष्ट्रपटिबाट जारी भएसँगै चौतर्फी विवाद बढेको छ । सरकारले ल्याएको अध्यादेशमा उल्लेख भएका प्रावधानहरुले सरकारी जग्गाको दुरुपयोग बढ्ने आशंकाले अध्यादेशमाथि विवाद बढेको हो । मुलतः हदबन्दी बढी जग्गाहरुको व्यवस्थापनका विषयमा भूमि सम्बन्धी ऐनले गरेको व्यवस्थालाई संशोधन गरी व्यापारिक प्रयोजनका लागि हदबन्दी भन्दा बढी जग्गा प्रयोग गर्न पाइने व्यवस्था गरिएसँगै अध्यादेशमा विवाद बढेको […]

Continue Reading

फेवाताल संरक्षण गर्न ६५ मिटर मापदण्ड कायम राख्नुपर्ने सर्वोच्चको फैसला

२०१८ सालमा १० वर्ग किमीमा फैलिएको फेवाताल पछिल्लो समय अतिक्रमणको चपेटामा छ । सर्वोच्चले आजभन्दा ६ वर्षअघि फेवातालको चारकिल्ला कायम गर्न–गराउन सरकारका नाममा आदेश दिएको थियो । आदेशानुसार विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार ६ महिनाभित्र तालको चारकिल्ला कायम गर्न÷गराउन सरकारका नाममा आदेश दिएबमोजिम ढिलो गरी दुई वर्षअघि पुण्यप्रसाद पौडेल संयोजकत्वको समितिले बुझाएको […]

Continue Reading

‘तीन तलाक’ लाई मान्यता नदिने सर्वोच्चको फैसला

सर्वोच्च अदालतले इस्लाम समुदायमा प्रचलित तीन तलाकलाई मान्यता दिन नमिल्ने फैसला गरेको छ । नेपालको प्रचलित कानुन बमोजिमको सम्बन्ध विच्छेदबाहेक अन्य प्रथाजनित व्यवस्थाका आधारमा गरिने सम्बन्ध विच्छेदले महिलामाथि अन्याय हुने अदालतको आशयसहितको फैसलाको पूर्णपाठ आएको हो । न्यायाधीश टंकबहादुर मोक्तान र हरिप्रसाद फुँयालको संयुक्त इजलासले २०७९ चैत २६ गते गरेको फैसलाको पूर्णपाठमा भारतसहित अन्य छरछिमेक […]

Continue Reading

के प्रावधान छन् शिक्षा विधेयकमा ?

शिक्षकलाई राजनीति गर्न बन्देज, एसइई हटाएर १२ कक्षामा मात्रै बोर्ड परीक्षा यज्ञराज पाण्डे विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० ले शिक्षकलाई दल वा दलसँग आबद्ध संगठनको सदस्यता लिन र राजनीतिक गतिविधिमा भाग लिन रोक लगाएको छ । शिक्षामन्त्री अशोककुमार राईले बुधबार प्रतिनिधिसभामा दर्ता गराएको विधेयकमा सार्वजनिक विद्यालयका शिक्षकको आचरणबारे उल्लेख गर्दै […]

Continue Reading

सर्वोच्चले देखेको सभामुखको भूमिका

– यज्ञराज पाण्डे‘प्रदेश सभाको सभामुखको पद राजनीतिक रुपमा तटस्थ रहनुपर्ने, निजले कुनै पनि प्रकारको राजनीतिक पक्षधरता कायम गर्न नहुने पदको रुपमा रहेको देखिन्छ । प्रदेशसभाको तथा सभामुखको निर्वाचनका सन्दर्भमा निजको कुनै राजनीतिक दलसँग आबद्धता रहेको भएपनि सभामुखको पदमा निर्वाचित भइसकेपछि निजको दलीय आबद्धता कायम नरही निजको हैसियत स्वतन्त्र र तटस्थ अवस्थाको रहन्छ र रहनु पर्दछ […]

Continue Reading

किन विवादित बन्यो ई–कमर्स विधेयक ?

यज्ञराज पाण्डे सरकारले ‘विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ ल्याएको छ । सूचना प्रविधिको माध्यमबाट हुने वस्तु वा सेवाको व्यापारिक कारोबारलाई नियमन गरी व्यवस्थित र विश्वसनीय बनाउने सम्बन्धमा कानुनी व्यवस्था गर्नका लागि सो विधेयक सरकारले ल्याएको हो । राष्ट्रियसभामा विधेयकउपर भएको छलफलपछि संशोधनसमेत दर्ता भइसकेका छन् भने बिहीबार मात्रै राष्ट्रियसभाबाट उद्योगमन्त्री रमेश रिजालले विधेयकलाई […]

Continue Reading

शिक्षा विधेयकप्रति निजी विद्यालयहरुको असन्तुष्टि

मन्त्रिपरिषद्बाट पारित भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० को चौतर्फी विरोध भएको छ । विधेयकले अन्तिम रूप लिइनसकेको भए पनि विधेयकमा भएका प्रावधानलाई लिएर यतिबेला निजी विद्यालय सञ्चालकहरू चरम असन्तुष्टि पोखिरहेका छन् । प्रस्तावित विधेयकमा समावेश गरिएका केही विषयप्रति आपत्ति जनाउँदै निजी विद्यालयका छाता संगठन प्याब्सन, एन प्याब्सन र हिसानले […]

Continue Reading