राजनीतिक तहमा हुने भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणाली सुधारौँः उपेन्द्र यादव

महँगो निर्वाचन प्रणालीले मुलुकमा राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन गरेकाले त्यसको सुधार तत्काल गर्नुपर्ने उनको भनाइ थियो। सोमबार काठमाडौँमा आयोजित ‘समाजवादी यात्राको चुनौतीः भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले राजनीतिक तहमै हुने संस्थागत भ्रष्टाचार नै मुलुकमा समाजवादी व्यवस्था ल्याउनका लागि मुख्य बाधक रहेकोसमेत बताए। अध्यक्ष यादवले नेपालजस्तो अल्पविकसित मुलुकमा पनि विकसित देशहरुको भन्दा महँगो निर्वाचन […]

Continue Reading

प्रधानमन्त्री दाहाल र एन्टोनियो गुटेरेसबीच भेटवार्ता

उनीहरूबीच इटालीमा भइरहेको ‘युनाइटेड नेसन्स फुड सिस्टम समिट–२०२३ स्टोकिङ मुभमेन्ट’ को क्रममा सोमबार भेटवार्ता भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको खानी तथा कृषि संगठनको मुख्यालयमा भाग लिन शनिबार इटली गएका थिए। दाहालले पनि उक्त कार्यक्रममा सम्बोधन गरेका थिए। दाहाल पर्सि बिहीबार नेपाल फर्कने कार्यक्रम छ।

Continue Reading

सभापतिज्यू, आफ्नो आसपास धूपबत्ती बाल्नेलाई छाड्नुस्: गगन थापा

काठमाडौँ-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो आसपास धुपबत्ती बाल्नेलाई छाड्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। पार्टीको जारी केन्द्रीय समिति बैठकमा थापाले सभापतिलाई यस्तो आग्रह गरेका हुन्।पार्टीलाई लिएर जनतामा नैराश्यता छाएको भन्दै यस्तो अवस्थामा आफ्नो वरिपरि धुपबत्ती बाल्नलाई छाडेर नागरिक किन निराश छन् त्यसमा ध्यान दिन आग्रह गरेका छन्। थापाले गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले […]

Continue Reading

संघीयतालाई मजबुत बनाउन जनताको साथ अपरिहार्य छः मन्त्री मोदी

मोरङको कटहरी–७ र धनपाल–५ जोड्ने लोहन्द्रा खोला झोलुंगे पुल उद्घाटन गर्दै मन्त्री मोदीले भने, ‘संघीयतालाई थप बलियो र मजबुत बनाउनका लागि जनताको साथ अपरिहार्य छ।’ उनले संघीयताको समस्या केलाउँदै समाधान गरी यसलाई थप बलियो र सुदृढ बनाउनुको विकल्प नभएको बताए। संघीयताका सन्दर्भका कतिपय राजनीतिक दल र व्यक्तिहरूले प्रश्न उठाइरहेको प्रसंग कोट्याउँदै मन्त्री मोदीले भने, ‘संघीयता […]

Continue Reading

माओवादी लडाकुको माग तत्काल सम्बोधन गर्नुपर्छः प्रदीप ज्ञवाली

उपमहासचिव ज्ञवालीले बहिर्गमित लडाकुहरुको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेर नेपालको संक्रमणकालीन न्यायलाई गिजोल्ने काम हुन नदिन पनि सरकारले उनीहरुको मागलाई सम्बोधन गर्न ढिलाइ गर्न नहुने बताए। सोमबार संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले बहिर्गमित लडाकुहरुलाई पनि लोकतान्त्रिक सम्मान दिएर उनीहरुको मागलाई सम्बोधन गर्ने प्रयास केपी ओली नेतृत्वको सरकारको पालामा सुरु भए […]

Continue Reading

एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश गरेका होइनौँः खड्का

सोमबार केन्द्रीय समितिको बैठकमा बोल्दै उपसभापति खड्काले कांग्रेसले सरकारसँग आफ्ना एजेण्डालाई सम्झौता गरेर अघि नबढ्ने पनि बताए। उनले गठबन्धनको सीमा पनि बुझेको उल्लेख गर्दै गठबन्धनको प्राकृतिक आवश्यकताको बोधसहित कांग्रेस सरकारमा गएको स्पष्ट पारे। उनले गठबन्धनलाई ५ वर्ष लिएर जानुपर्ने र ५ वर्षमा सरकारले आर्थिक अवस्थाअनुसारको जनतालाई दिनुपर्ने सेवाका सन्दर्भमा पनि स्पष्ट रहेको बताए।

Continue Reading