प्रथम माध्यमिक तह स्तरीय राष्ट्रव्यापी अभ्यास अदालत प्रतियोगिता सम्पन्न

प्रथम माध्यमिक तह स्तरीय राष्ट्रव्यापी अभ्यास अदालत प्रतियोगिता सम्पन्न भएको छ । लेक्स नेपाल इन्स्टिच्युट अफ लको प्रस्तुती एवम् सुदूरपश्चि कानुन विद्यार्थी समाजको आयोजनामा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलक्षित प्रतियोगिता सम्पन्न भएको हो । कक्षा १२ को परीक्षा दिएका एवम् कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुबीचमा अदालतमा गरिने बहस अभ्यासको प्रतियोगिता आयोजना गराएर आइतबार काठमाण्डौँमा एक कार्यक्रम […]

Continue Reading

लेक्स नेपालद्वारा कानुन पुस्तक वार्ता सम्पन्न

लेक्स नेपाल इन्स्टिच्युट अफ ल ले कानुन पुस्तक वार्ता सम्पन्न गरेको छ । कानुनका क्षेत्रमा लेखिएका पुस्तकहरुमाथि लेखकसँगै अन्तरक्रिया गर्ने उद्देश्यले सुरु गरिएको लेक्स नेपालको कानुन पुस्तक वार्ताको पहिलो शृङ्खला सम्पन्न गरिएको हो । पहिलो शृङ्खलामा वरिष्ठ अधिवक्ता डा. विजय प्रसाद मिश्रद्वारा लिखित पुस्तक ‘नेपाल कानुन प्रणालीमा आएका परिवर्तनहरु : एक विवेचना’ उपर छलफल कार्यक्रम […]

Continue Reading

प्रथम राष्ट्रव्यापी माध्यमिक तह स्तरीय अभ्यास अदालत प्रतियोगिता आयोजना हुँदै

प्रथम राष्ट्रव्यापी माध्यमिक तह स्तरीय अभ्यास अदालत प्रतियोगिता आयोजना हुने भएको छ । लेक्स नेपाल इन्स्टिच्युट अफ लको प्रस्तुतिमा सुदूरपश्चिम कानून विद्यार्थी समाजले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । कक्षा १२ को परीक्षा दिएर बसेका र कक्षा १२ मा अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई लक्षित गरि प्रतियोगिता आयोजना हुन लागेको हो । नेपालमा कक्षा ११ […]

Continue Reading