कम्बोडियामा आइतबार चुनाव भएको थियो।
सोमबार साँझ स्वदेश फर्किएपछि ओलीले मंगलबार नेपाल भ्रमणमा आएको चिनियाँ टोलीसँग भेट गर्ने कार्यक्रम छ।
तीनदिने भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्यूरो सदस्य युआन च्या च्युनसहितको टोली अहिले काठमाडौँमा छ।