शरणार्थी प्रकरणमा जरैसम्म अनुसन्धान गर्न सकेनः राजेन्द्र पाण्डे

कानुन समाचार

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रक्रिया पूर्ण रुपमा गर्न नसकेको बताएका हुन्।

उनले नक्कली शरणार्थी प्रकरणको जरो बीचमै काटिँदा अनुसन्धान पूरा नभएको जिकिरगरे। उनले भ्रष्टाचार अहिले संघदेखि स्थानीय तहका वडा सदस्यसम्म फैलिएको उल्लेख गरे।

उनले अनियमतितामा सरकारले जरैसम्म पुगेर अनुसन्धान गरी दोषीउपर कारबाही गर्नुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *