उनीहरूबीच इटालीमा भइरहेको ‘युनाइटेड नेसन्स फुड सिस्टम समिट–२०२३ स्टोकिङ मुभमेन्ट’ को क्रममा सोमबार भेटवार्ता भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको खानी तथा कृषि संगठनको मुख्यालयमा भाग लिन शनिबार इटली गएका थिए।
दाहालले पनि उक्त कार्यक्रममा सम्बोधन गरेका थिए। दाहाल पर्सि बिहीबार नेपाल फर्कने कार्यक्रम छ।
