संघीयतालाई मजबुत बनाउन जनताको साथ अपरिहार्य छः मन्त्री मोदी

कानुन वार्ता

मोरङको कटहरी–७ र धनपाल–५ जोड्ने लोहन्द्रा खोला झोलुंगे पुल उद्घाटन गर्दै मन्त्री मोदीले भने, ‘संघीयतालाई थप बलियो र मजबुत बनाउनका लागि जनताको साथ अपरिहार्य छ।’ उनले संघीयताको समस्या केलाउँदै समाधान गरी यसलाई थप बलियो र सुदृढ बनाउनुको विकल्प नभएको बताए।

संघीयताका सन्दर्भका कतिपय राजनीतिक दल र व्यक्तिहरूले प्रश्न उठाइरहेको प्रसंग कोट्याउँदै मन्त्री मोदीले भने, ‘संघीयता कार्यान्वयनका सन्दर्भका केही कमजोरी देखियो होला तर संघीयता र गणतन्त्रको विकल्प उन्नत र बलियो संघीयताबाहेक अरु हुन सक्दैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *