एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश गरेका होइनौँः खड्का

कानुन वार्ता

सोमबार केन्द्रीय समितिको बैठकमा बोल्दै उपसभापति खड्काले कांग्रेसले सरकारसँग आफ्ना एजेण्डालाई सम्झौता गरेर अघि नबढ्ने पनि बताए।

उनले गठबन्धनको सीमा पनि बुझेको उल्लेख गर्दै गठबन्धनको प्राकृतिक आवश्यकताको बोधसहित कांग्रेस सरकारमा गएको स्पष्ट पारे।

उनले गठबन्धनलाई ५ वर्ष लिएर जानुपर्ने र ५ वर्षमा सरकारले आर्थिक अवस्थाअनुसारको जनतालाई दिनुपर्ने सेवाका सन्दर्भमा पनि स्पष्ट रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *